सर्वोच्च अदालतको पेशी तारिख भोली देखि स्वचालित प्रणालीबाट

mohp

सर्वोच्च अदालतमा भोली देखि स्वचालित प्रणालीबाट मुद्दाको पेशी तारिख तोकिने भएको छ ।
 


सर्वाेच्च अदालतकै सूचना प्रविधि शाखाले बनाएको स्वचालित किसिमबाट मुद्दाको पेशी तारिख ताेक्ने अटोमेशन प्रणाली पहिलो चरणमा हाललाई सर्वोच्च अदालतमा परिक्षणको रुपमा प्रयोग गरिने र यसको सफलताको आधारमा क्रमशः काठमाण्डौ जिल्ला अदालत र मुद्दाका चाप भएका अन्य अदालतमा समेत प्रयाेग गरिने याेजना रहेको छ ।
 

यस अघि गत भदौ ५ गते सर्वोच्च अदालतमा पद बहाली गरे सँगै नव नियुक्त प्रधान न्यायधिश बिश्वम्भर प्रसाद श्रेष्ठले स्वचालित प्रणाली मार्फत ताेक्ने निर्णय गरेका थिए । 

यो पनि हेर्नुहोस  http://healthcourtnews.com/post/20230822202531